-
आरती शाहको हत्या विषयमा मानवअधिकार अगाडिबाट प्रदर्शनकारी पक्राउ
ताजा समाचारकाठमाडौँ । आरती शाहको हत्या विषयमा मानवअधिकार आयोग अगाडि विरोध प्रदर्शनमा उत्रिएका तीन जनलाई प्रहरीले पक्राउ गरेको छ। आयोगलाई खबरदारी गर्न गएको समूहलाई आयोग पदाधिकारीले भेट्न नमानेपछि उनीहरू प्रदर्शनमा उत्रिएका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई ललितपुर प्रहरी परीसरमा राखेर केही बेरपछि छोडिएको थियो। प्रदर्शनकारीले आरती शाहको हत्यालाई लिएर आयोगले तयार पारेको प्रतिवेदन जलाएका थिए।
-
बालकुमारी घटनाबारे ब्रिफिङ लिदै निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन
ताजा समाचारकाठमाडौं, पुस १४ । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन् । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए। ब्रिफिङमा घटनाको बारेमा जानकारी गराउँदै छानविन…
-
यु-१९ विश्वकपको खेलतालिका सार्वजनिक, नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने
खेलकुद़़काठमाडौं । दक्षिण अफ्रीकामा हुने आईसीसी यु-१९ विश्वकप क्रीकेटको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले आउँदो जनवरीमा हुने यु-१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाडिएको छ । नेपाल समूह डीमा छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफनिस्तान छन् । समूह ए मा भारत, बंगलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षीण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्बे र नामिबिया…