-
भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ।
भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ। उनी ८६ वर्षको उमेरमा ९ अक्टोबर २०२४ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो। रतन टाटा टाटा समूहका पूर्व अध्यक्ष थिए र उनको नेतृत्वमा टाटा समूहले विश्वव्यापी विस्तार गरेको थियो। उनले जगुआर ल्यान्ड रोभर र कोरस स्टिलजस्ता प्रतिष्ठित कम्पनीहरू प्राप्त गर्न मद्दत गरेका थिए। उनका योगदानका लागि उनलाई भारतको दोस्रो ठूलो नागरिक सम्मान, पद्म विभूषणबाट सम्मानित गरिएको थियो। उनी आफ्नो उद्योगिक योगदानसँगै परोपकारका लागि पनि निकै प्रसिद्ध…
-
त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द
ताजा समाचारसौर्य एअरलाइन्सको जहाज दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ। विमानस्थलबाट आन्तरिक र बाह्य दुवै उडान बन्द छन्। विमानस्थल कार्यालयका अनुसार अवतरणको तयारीमा रहेका अन्तर्राष्ट्रिय विमानलाई आउन दिइएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुपर्ने विमान बाङ्लादेश, मलेशिया एयरलाइन्स सहितका कतिपय विमान बाटैबाट अन्यत्रै मोडिएका छन्। दिल्ली जान लागेको भिस्तारा, ब्यांकक जाने क्रममा रहेको नेपाल एअरलाइन्स, दोहा जान लागेको कतार एअरवेज, एअर चाइना, भूटान एअरलाइन्स सहितका विमानको उडान अनिश्चित बन्न पुगेको छ। कैयौं…
-
दुई मध्ये एउटा बसको केही भाग देखियो, हाम फालेर बाँचे तीन यात्रु
देशचितवन । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा आज बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताउनुभयो। बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको…