शहिदनगर नगरपालिका वाडा न.८ मा क.रुपेश बिराजी को संयोजकमा मा १०१ सदस्य संघर्ष समिति गठन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुह शहिदनगर नगरपालिका -८ वडा स्तरीय कार्यकर्ता भेटघाट तथा संघर्ष समिति गठन कार्यक्रमका अध्यक्ष क. दु:खी राम मन्डल,प्रमुख अतिथि केन्द्रिय सदस्य क. रत्नेश्वरलाल गोइत ,विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य एवम् नगर प्रमुख क.उदय कुमार बरबरीया (यादव) अतिथिहरू नगर संघर्ष समितिका संयोजक क.तनुकलाल यादव सह- संयोजक रामदयाल दास, सुरेश कापर , हेमशन्कर भण्डारी , रामकिशोर पासवान, भरत यादव,वैधनाथ मन्डल, सुरेन्द्र राय, युवा नेताहरू मुकेश गोइत , रुपेश बिराजी, मनोज मन्डल, सुरेश शर्मा लगायत कार्यकर्ताको उपस्थितिमा उच्च मनोबलका साथ सु: सम्पन्न भयो ।
शहिदनगर नगरपालिका वाडा न.८ (नाथपटि बिसरघोरा) मा प्रधानमन्त्री ले चालेको असम्बैधानिक कदम बिरुद्ध क.रुपेश बिराजी को संयोजकमा र सह संयोजकमा क. सुरेश शर्मा रहनेगरी वाडा मा १०१ सदस्य संघर्ष समिति गठन ।