पि आर जेड ग्रुप एण्ड इभेन्ट कम्पनीको आयोजनामा सौन्दर्य प्रतियोगिता गर्न लागेको हो ।


जनकपुरधाम ,वैशाख ७ गते।

जनकपुरधाममा फेस ओफ मधेश प्रदेश संचालन हुने भएको छ ।

पि आर जेड ग्रुप एण्ड इभेन्ट कम्पनीको आयोजनामा सौन्दर्य प्रतियोगिता कार्यक्रम हुन लगेको हो ।

कार्यक्रमको संचालन मिति हालसम्म पि आर जेड ग्रुप एण्ड इभेन्ट कम्पनी घोषण नगरिएपनि बैशाख २० गते देखि सहभागिताको लागि आवेदन आह्वान गरिएको छ।फारम जेष्ठ ४ गतेसम्म खुल्ला रहनेछ

यो फारम फेसबुक ,इन्सटाग्राम र खल्ती मा गएर पनि भर्न सकिन्छ फारमको आवेदन दस्तुर एक हजार रहने आयोजक ले बताए।

सौन्दर्य प्रतियोगितको उसको लागि नविन हुन्छ। क्षमता भएका युवती समाजको प्रेरणा पनि बन्न सक्छन्। उसले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरुसँग अन्र्तक्रिया गर्न पाउँछ। नेपालका समासायिक घटना क्रमलाई प्रस्तुत गर्ने अवसर पाउँछन्।

सौन्दर्य प्रतियोगिता आयोजना धेरैले गरिरहेका हुन्छन्, तर हामीले सौन्दर्य प्रतियोगिता पनि समाज बुझ्ने र बुझाउने युवतीहरुको लागि महत्वपूर्ण प्लेटफर्म रुपमा विकस गर्न खोजेका हौँ’

मधेशको सांस्कृतिक महत्व र मिथिला कला र संस्कृतिलाई पश्चिमी शैलिमा समाहित गरि प्रस्तुतीकरण गरिने प्रबन्ध निर्देशिका प्रगति झाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button