Trending

सडकमा प्रतिनिधिसभा पुनर्स्थापनाको खुसीयाली


काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निार्णय बदर गरेसँगै सडकमा खुसीयाली मनाउन थालिएको छ ।

मंगलबार साँझ सर्वौच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटको निर्णय बदर गरे लगत्तै सडकमा खुसीयाली मनाइएको हो । 

मंगलबार साँझ विवेकशील साझा पार्टीको आयोजनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button