२१ करोडको लागतमा बन्दै गरेको पुल भत्कियो


काठमाडौं, चैत २४ । २१ करोडको लागतमा निर्माण हुँदै गरेको पुल बनिनसक्दै भत्किएको छ । चितवनस्थित भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि आज विहान भत्किएको हो ।

कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो । पुलमा चार बटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने नक्साङ्कनमा उल्लेख थियो । उक्त पुल २२० मिटर लामो रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button