लक्ष्मीनियाँ गाउँपालिका ९० प्रतिशत बालबालीका विद्यालयमा

कार्यक्रम निकशिक्षादिय नरवेजियन राजदुतावास द्धारा आसमान नेपालले संचालन गरेको कार्यक्रम हो ।


स्मृति मिश्र, धनुषा,

नटराज टाइम्स ।जनकपुरधाम ।कार्यक्रम निकशिक्षादिय नरवेजियन राजदुतावास द्धारा आसमान नेपालले संचालन गरेको कार्यक्रम हो ।

सो कार्यक्रमको अवधि १ नोभेम्बर २०१९ देखि ३० सेप्टेम्बर २०२२ सम्म, भन्नाले ४ वर्ष सम्मचलने कार्यक्रम हो ।
मुख्य ल्क्ष्य पलिकामा भएका सिमान्कृत बालबालीकातथा फरक क्षमता भएका बालबालीकाहरुलाई शशक्तबनाई परियोजनाको अन्त सम्म लक्ष्मीनीया गाउँ पलिकालीकालाई बालश्रम मुक्त र बाल मैत्रीबनाउने मुख्य उद्देश्य रहेको

यो कार्यक्रमबालबालीकाहरुको स्कुलभर्ना गराईउनीहरुको निरन्तरता, घर तथा स्कुलमा पढने वातावरण मिलाउने कार्य गरिन्छ ।
सुन्य देखि १८ वर्ष सम्मका बालबालीका स्कुलमाकतीजना छन् र कतीजना स्कुल बाहिर छन् त्यसको कारण समेत पतालागाएर स्कुलभर्ना गराउदै छिन् रितु तीवारी लगायतका टोलीहरु ।


समस्या नै समस्याभएको हाम्रो देशमाबालबालीकाहरुकोमुख्य समस्याजन्मदर्ता र नागरीकतानहुनु पनी एउटा विक्राल समस्या नै हो । तर त्यता समस्याहरु भएकाव्यक्तिलाई वडा संग समन्व्य गराई समस्या समाधान गरिएको स्थानीय रेनु यादवले बताएकी छिन् ।


फरकक्षमताभएकाबालबालीकाहरुलाईअपाङ्गता कार्ड बनाएर ८१ जनामध्धे ६२ जनालाई स्कुलभर्ना गरियो भने १२ जनालाई हुविल चेयर पनीप्रदानगरिएको छ ।


स्कुलमाभर्ना भएका विद्यार्थीहरुकोे लागी बाल कल्व, छात्रा संजालस्कुल, वार्डर पालीका स्तरमा संचालन गरीएको छ ।बालविवाह न्यूनीकरण, छोराछोरीमा भेदभाव, बालश्रम जस्ता कुरितीहरुको न्युनीकरण भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button