३१६ जनामा कोभिड १९ संक्रमण


काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १२७२७ जनामा गरिएको नमूना परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६९५४ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button