कोभिड जोखिमले उपत्यकामा थप कडाइ, भेला महोत्सवमा रोक


काठमाडौं– कोभिड १९ संक्रमण जोखिमले उपत्यकाका प्रशासनले थप कडाइ गरेका छन् ।

आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाएको छ ।

बैठकले मध्यरातदेखि लागू हुने गरी २५ जनाभन्दा बढी उपस्थित भएर सभा सम्मेलन मेला महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button