कमला नदी बचाऊमा आर-पार सहज कनेक्टिविटी विषयमा बिचार गाेष्ठी


कमला नदी बचाऊमा आर-पार सहज कनेक्टिविटी विषयमा बिचार गाेष्ठी कमला बचाउ अभियान एवं नेपाल भारत खुल्ला संबाद समूह को संयुक्त आयोजनामा सम्पन्न भयो। कमला अभियानका संयोजक बिक्रम यादवको अध्यक्षता भएको कार्यक्रममा कमला सरोकारवाला निकाय कमला नदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख डि. ई. बिष्णुदेव यादव,पुर्व डि.ई.रत्नेश्वर लाल कर्ण, गणेशमान चारनाथ नगरपालिका उप प्रमुख मिना यादव ,नि.प्रमुख प्रशासकीय अधिकृत ई.लखनदेव यादव ,संबाद समुहका अध्यक्ष राजिब झा,बन प्राबिधिक समाज जनकपुरधाम का अध्यक्ष राम स्वार्थ साह,जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी निरीक्षक बिक्रम शाह ,पत्रकार सुजित झा,संजय साह,स्मृति मिश्रा,माला राय,आरति मंडल,इन्द्रभूषण यादव,रेल्वे ट्रेक अभियान संयोजक रुबि झा,दिवाकर झा,दुधमती अभियानी सुदिप मंडल,कमला अभियानी सचिब बिनोद महरा,श्रीप्रसाद यादव,शिवशंकर गोईत,रजनिस यादव,राम इश्वर यादव लगाइतका वक्ताहरुले अवैध उत्खनन,वातावरणीय प्रभाव मूल्यांकन नहुदै ,अवैध गिट्टीजन्य पदार्थ अोसार पोसार,जथाभावी गरिएको उत्खननले नदी कटान,खेतीयोग्य जमिनमा जाेखिम र क्षयीकरणकाे समस्या तथा बर्सेनि आएको बाढीले नदि तट्टबन्ध स्थानीय बासिन्दाहरु बाढी र कटान काे कारण पीडित हुदै आएको बताउनु भयो।

कार्यक्रम संचालन संबाद समुहका अभियानी मनिष झा ले गर्नुभयो साथै नागरिक समाज बुद्धिजीवी लागाइतका उपस्थित पनि थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button