स्थानीय तह निर्वाचन : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा


काठमाडौं– स्थानीय तह निर्वाचनको जारी मतपरिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।

पहिलो स्थानमा रहेको कांग्रेसले ३५ स्थानमा विजयी हासिल गरेको छ । एमालेले ३२, माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

देशभरमा अग्रता पनि कांग्रेसकै बढी छ 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button