नेपाली सेना द्वारा क्लोथ बैंक लाई स्वास्थ्य सामग्री प्रदान


क्लोथ बैंक नेपाल धनुषालाई नेपाली सेनाले कोभिड–१९ विरुद्वको स्वास्थ्य सामग्रीहरु प्रदेश २ का प्रदेश प्रमुख माननीय डा. राजेश अहिराजको विशेष उपस्थितीमा मण्डी २ सय थान झुल २ सय थान, मास्क २ सय प्याकेट, सेनिटाइजर २ सय लिटर, डिटल साबुन ५ सय पिस र अक्सिमिटर ५० थान उपलब्ध गराएको छ ।

सो कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलानेपाली सेनाका समारोह श्रब्यदृश्य महाशाखाका प्रा.म.सेनानी ईश्वर कुमार श्रेष्ठ सेनाका महेन्द्रनगर स्थित श्री श्रीनाथ गणका प्रमुख गजेन्द्र रावत

धनुषा जनपथ प्रहरी प्रमुख प्रकाश राना भाट,सशस्त्र प्रहरी प्रमुख नरेन्द्र सेन,अनुसन्धान प्रमुख अभिनब सिंह,नेपाली सेनाका क्याप्टेन अनिल यादव जसपा नेपाल नेता के.स. मनोज चौधरी,नेकपा नेता शिव शंकर साह हिरा,संस्थाका उपाध्यक्ष पुरन गुप्ता,सचिब मनिष श्रीओम, काका सदस्यद्वय पंकज मंडल,खुसबु साह, ब्यबस्थापन समिति सदस्य गोपाल साह,श्याम सुन्दर सिंह,मनिष चौधरी,रामकृपाल साह,राजु साह,कृष्णा साह मनोज पंडित पारस ठाकुर सहित पत्रकार अजय साह सिबाली,सुजीत झा,प्रमोद साह लगायत समाजका गणमान्यहरुको समुपस्थि रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button