नेपाल तरुण दल धनुषाको उपसभापति राकेश विक्रम काे पहलमा असहाय महिलालाई साहयोग
मिथिला बिहारी नगरपालिका वार्ड नं.६ सिरसिया गाउँ मा एक जना एकल महिलाको श्रीमान गत वर्ष क्यानसर बाट मृत्यु भएको थियो।
अहिले उनी ६ जना बालबालिका का साथ कष्टकर जीवन बिताइरहेकी छिन्।
खानपिनको समेत अभाव रहेको भनि स्थानीय रामभरोस यादवले युवा समाजसेवी राकेश विक्रमलाई आवस्यक सहयोग गर्न आग्रह गर्नुभयो।
तत्काल ५० kg चामल,५ kg दाल,५ kg आलु,५ kg चुरा,५ kg आटा,प्याज ३ kg,तेल २ ltr, चाउचाउ १ दर्जन,बिस्कुट २ दर्जन,सर्फ ३ pkt,लुगा धुने साबुन ३ pc, नुहाउने साबुन ३ pc,नुन, मसाला हल्दि धनिया खुर्सानी,जिरा,चोकोफन लगायत का खाद्यान्न सामाग्री एक पेकेट मास्क र तिरपाल एक थान निज को गाउँ पुगि हस्तान्तरण गरेका छौं। र पुनः केहि दिन मा लुगा कपडा किताब कापि हरु लिएर पुग्ने छौं।
सरसामान हरु उपलब्ध गराइदिनु भएका कंगन ज्वेलर्स का संचालक सोनु साह ज्यु लाइ विशेष धन्यवाद।सामान लिएर गाउँ सम्म राकेश बिक्रम साह,सुजित यादव, राहुल मिश्रा, जितेन्द्र साह,मनिष यादव र त्रीलोक यादव पुगेका थिए।