नेपाल बौधिक पेसा कर्मी महासंघ द्वारा पहिलो पटक धनुषा जिल्लामा बहुसंख्यक रुपमा बुद्धिजिविहरु पार्टी प्रवेश

स्मृति मिश्र,धनुषा
नेपाल बौद्धिक पेशाकर्मी महासंघ जिल्ला कार्यसमिति धनुषा का अध्यक्ष ब्रज किशोर यादवको आयोजना तथा महासंघका प्रदेश समिति सदस्य अमरेन्द्र कुमार झा को संयोजनमा धनुषाको जनकपुरधाममा भएको दिपावली,छठ तथा सामाचकेवा शुभकामना आदानप्रदान कार्यक्रम एंव नेपाल बौधिक पेशा कर्मी महासंघ,प्रदेश सद्स्य अमरेन्द्र झा द्वारा धनुषा जिल्लामा बहुसंख्यक रुपमा बुद्धिजिविहरु पार्टी प्रवेश पर्टि प्रवेश गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि राम आशिष यादवले आउदो चुनावमा जसपा देशकै ठुलो पार्टी बन्ने बतायेका छन। जसपा नेपालका केन्द्रिय सदस्य डा राम स्वार्थ राय , के.स बेचन मुखिया , बौद्धिक पेशाकर्मीका राष्ट्रिय उपाध्यक्ष जितेन्द्र यादवले सि के राउत देशमा जातीय द्वन्द फैलाइरहेका बताएका छन।
केन्द्रिय परिषद सदस्य प्रेम चन्द्र झा ,प्रेस मंचका राष्ट्रिय उपाध्यक्ष तथा प्रदेश सदस्य आतिश मिश्रा, प्रदेश सदस्य शेष नारायण यादव , प्रदेश सदस्य ममता मिश्र पाठक , ब्युटिसियन संध का राष्ट्रिय अध्यक्ष मिनाक्षी पाण्डे,समाजवादी युवा संघ का केन्द्रिय सचिवालय सदस्य स्मृति मिश्र , जसपा नेपालका जनकपुरधाम नगर समिति अध्यक्ष बिष्णु देव साह लागायतको विशेष उपस्थितिमा शुभकामना आदानप्रदान गरियो, साथै पार्टीको सुज अभियानलाई प्रभावकारी बनाउने बारे पनि प्रशिक्षण गरियो ।


