काव्या हस्पिटल प्रा.लि.मा पहिलो पटक सफलता पूर्वक न्युरोसर्जरी


जनकपुरधाम! मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित काव्या हस्पिटल प्रा.लि.मा पहिलो पटक सफलता पूर्वक न्युरोसर्जरी भएको तथा बिरामी स्वस्थ्य भै घर गईसकेको अवस्थामा हस्पिटलले गरेको पत्रकार सम्मेलन ।

सम्मेलनमा (न्युरोसर्जरी) डा. हेमन्त कुमार साह र डा. मुकेश गामी (क्रिटिकल केयर तथा एनेस्थेसियोलोजिस्ट) ले ब्रीफिङ गरेका थिए ।

हस्पिटलको अन्य सेवा तथा शुल्कको विषयमा स्पष्ट पार्दै हस्पिटलका संचालक तथा वरिष्ठ फिजिसियन डाक्टर सुधेन्दु सिंह (s.k singh)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button