एमसीसी पारित नगर्दा गठबन्धन टुट्छ भने टुट्न दिनुपर्छ :मेयर बरबरिया ।


नटराज टाइम्स् जनकपुर

नेकपा (माओवादी केन्द्र) का युवा नेता उदय बर्बरिया यादवले गठबन्धन जोगाउने सर्तमा अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन हुन नहुने बताएका छन्

यही कारणले गठबन्धन टुट्ने भए टुट्न दिनुपर्ने उनको भनाइ छ।

यदि एमसीसी संसदमा टेवल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ,’ युवा नेता बर्बरियाले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button