शहिदनगर नगरपालिका सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता किताव डिजिटाईजेशन सम्बन्धी सेवा प्रदायकलाई तालिम

धनुषाको शहिदनगर नगरपालिकाको नगर प्रमुख उदय कुमार बरबरिया


मिति २०७७-०८-२६ देखि २७ गते सम्म २ दिने यस शहिदनगर नगरपालिका नगर कार्यापालिकाको कार्यालय यदुकूहा, धनुषा द्वारा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता किताव डिजिटाईजेशन सम्बनधी सेवा प्रदायकलाई तालिम सम्पन्र भएको छ

धनुषाको शहिदनगर नगरपालिकाको नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता किताव डिजिटाईजेशन सम्बन्धी हरेक कार्य अब डिजिटल गरीने । जन्म दर्ता , विवाह दर्ता लगायत । सिँगो नगरपालिकालाई नै व्यक्तिगत घटना दर्ता किताव डिजिटाईजेसन गर्ने तयारीमा रहेका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले बताए । कार्यक्रममा वडाध्यक्ष राम एकवाल मण्डल, रामसिकिल यादव , वडा नम्बर ८ का वडाध्यक्ष रामदेव मरिक , रामरतन पासमान लगायत सहभागीता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button