शहिदनगर नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव समुह) को संघर्ष हरेक वडामा कालो झन्डा प्रदर्सन चौक चौकमा कालो झन्डा ।


शहिदनगर नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव समुह) को संघर्ष हरेक वडामा कालो झन्डा प्रदर्सन चौक चौकमा कालो झन्डा ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक , निरंकुश एवं प्रतिगामी कदम बिरूद्ध शहिदनगर नगरपालिका को वडाहरुमा संघर्ष समिति द्वारा प्रतिगमन विरुद्ध विभिन्न ठाउँमा कालो झण्डा राखियो ।

असंवैधानिक संसद विघटनका विरुद्व जागौ ! ओली प्रतिगमनका विरुद्व संघर्ष गरौं !!


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button