प्रधानमन्त्री को प्रतिगामी कदम विरूद्ध शहिदनगर को हरेक वाडाहरुमा विरोध प्रदर्शन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक , निरंकुश एवं प्रतिगामी कदम विरूद्ध । संविधानको रक्षाका निम्ति तथा जनताको जनादेशलाई अब्हेलना गरेको प्रतिगामी षड्यन्त्रको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी शहिद नगर नगरपालिका ले वडाहरुमा संघर्ष समितिद्वारा विरोध प्रदर्शन ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक , निरंकुश एवं प्रतिगामी कदम बिरूद्ध शहिदनगर नगरपालिका को वडाहरुमा संघर्ष समिति द्वारा प्रतिगमन विरुद्ध विभिन्न ठाउँमा कालो झण्डा राखियो । असंवैधानिक संसद विघटनका विरुद्व जागौ ! ओली प्रतिगमनका विरुद्व संघर्ष गरौं !!