शहिदनगरमा मशाल जुलुस तथा प्रधानमन्त्री ओलीको पुत्ला दहन ।


जनकपुरधाम, धनुषाको शहिदनगरपालिकामा प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

देशव्यापी कार्यक्रम बमोजिम नगरपालिकाका प्रमुख उदय यादव बरबरियाको नेतृत्वमा मशाल जुलुश प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीको पुत्ला दहन ।

प्रधानमन्त्री ओलीले गैरसंवैधानिक रुपमा संसद विघटन गरेको र काम चलाउ सरकार रहेको अवस्थामा संवैधानिक निकायहरुमा नियुक्ती गरेको विरोधमा प्रचण्ड–नेपाल समुह अन्दोलनमा रहेको छ ।

सो समुहका युवा नेता मेयर बरबरियाले ओलीले घुडाँ नटेके सम्म आन्दोलन जारी रहने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button