मधेस प्रदेश’ नभए राजधानी ‘जनकपुरधाम’ हुँदैन : राज्यमन्त्री यादव


जनकपुरधाम: सत्तारुढ दल जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले प्रदेशको नाम ‘मधेस’ नभए राजधानी ‘जनकपुरधाम’ नहुने बताएका छन्।

शुक्रबार प्रदेशसभाको बैठकमा बोल्दै भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका यादवले प्रदेशको नाम ‘मधेस’ नभए राजधानी ‘जनकपुरधाम’ नहुने बताएका हुन्।

मधेस प्रदेश’ नभए राजधानी ‘जनकपुरधाम’ हुँदैन : योगेन्द्र राय यादव‘मधेस प्रदेश’ नभए राजधानी ‘जनकपुरधाम’ हुँदैन : योगेन्द्र राय यादव जनकपुरधाम: सत्तारुढ दल जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले प्रदेशको नाम ‘मधेस’ नभए राजधानी ‘जनकपुरधाम’ नहुने बताएका छन्।

शुक्रबार प्रदेशसभाको बैठकमा बोल्दै भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका यादवले प्रदेशको नाम ‘मधेस’ नभए राजधानी ‘जनकपुरधाम’ नहुने बताएका हुन्।

राजनीतिक सबालमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै पनि प्रदेशको नाम र स्थायी राजधानी हुँदैन,’ उनले भने, ‘यदि स्थायी राजधानी र नाम हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगाओस् यो मेरो मिथिलावासीसँग आग्रह छ।

यादवले नाम र राजधानी दुवै मिथिलाकै पक्षमा नहुने भन्दै भने, ‘यदि तपाईँहरु चाहनुहुन्छ कि दुवैतर्फ मेरो कुरा होस् अर्थात् चित पनि पट्ट पनि मेरो होस्। त्यो सम्भव छैन, हामी पनि स्थायी राजधानीलाई भन्छौं, भोजपुरातर्फलगौं,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button