शहिदनगर नगरपालिका मा रक्तदान कार्यक्रम


आज मिति २०७७।०८।२८ गतेका दिन अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को उपल्क्ष्मा शहिदनगर नगरपालिकाको आर्थिक सहयोगमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको आयोजनामा तथा मित्र धनुषाको सहकार्यमा शहिदनगर नगरपालिकाको प्राथमिक स्वास्थ्यकेन्द्र यदुकूहामा रक्तदान कार्यक्रमको प्रमुख अतिथि श्री उदय कुमार बरबरीया ज्यू र कार्यक्रमको अध्यक्षता विवेक कुमार यादव(गुडु) ज्यू तथा क्रमचारी सहभागिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरीयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button