माघ १ गते सार्बजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौँ । सरकारले माघ १ गते सार्बजनिक बिदा दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघ १ गते सार्बजनिक बिदा दिने निर्णय भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दै माघ १ गते सार्बजनिक बिदा दिइने निर्णय भएको जानकारी दिएका हुन् ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button