राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिता सप्तरीमा हुदैँ


धनुषा–राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिता सप्तरीमको राजबिराजमा हुन गइरहेको छ ।


सप्तरि जिल्ला भारोत्तोलन संघको आयोजनामा हुनगइरहेको यस राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगितामा धनुषाका पाँच जना खेलाडिहरु आज राजविराज तिर प्रस्थान गरेका छन ।


सो खेलाडिहरुको मनोबल बढाउनको लागि धनुषा जिल्ला भारोत्तोलन संघको आयोजना राष्ट्रिय भारोत्तोलन प्रशिक्षक अनिल कुमार मिश्रको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष यादब विशिष्ट अतिथीमा श्रवण कुमार यादबले मुजेलिया प्रहरी इन्चार्ज तथा पूर्व राष्ट्रिय भलिबल खेलाडि श्रिनरायण पडिंत ले खेलाडिहरुलाई खादा र अबिर लगाई बिदाइ गरेका छन् भने सो खेलाडिहरुको लागी पोशाकको व्यबस्थापन वर्ड वाइड एजुकेशन प्वाइन्ट कन्सलटेन्सि ले गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button