गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरिनुपर्छ : नेता बरबरिया


नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य उदय वरवरिया यादव ले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ ।

वरवरियाले गभर्नर अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको हो ।

उनले प्राप्त गरेको दलीय जिम्म्वारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं’ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button