Trending

इलाका प्रहरी कै अगाडि चोरी भएको भन्दै रौतहटको गंगापिपरामा व्यापारीहरुद्वारा प्रदर्शन

स्थानीय ब्यापारीहरुद्वारा टायर बालेर प्रदर्शन गरिदै छ।


ईप्रका कै अगाडि चोरी भएको भन्दै रौतहटको गंगा पिपरामा व्यापारीहरुद्वारा प्रदर्शन रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगापिपरा बजारमा गएराती बुधवार ३ वटा पसलमा चोरी भएको विषयलाई लिएर ईप्रका अगाडि स्थानीय व्यापारीहरुले टायर बालेर प्रदर्शन तथा बाजारको मुख्य बाटो अबरुद्ध गरेका हुन् ।

गंगा इंटरप्रिजस, धर्मेन्द्र मोबाइल पसल, मोहन कवाड़मा चोरी भएको स्थानीय ब्यापारीहरुद्वारा टायर बालेर प्रदर्शन गरिदै छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button