सहिदनगर नगरपालिका ले २९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हर्सोउल्लासका साथ मनायौ ।
१८ मंसिर २०७७, बिहिवार सहिदनगर नगरपालिका ले २९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हर्सोउल्लासका साथ मनायौ ।
सहिदनगर नगरपालिका ले २९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हर्सोउल्लासका साथ मनायौ ।
आज मिती २०७७।०८।१८ गते बिहिवारका दिन यस शहिदनगर नगरपालिका यदुकूहा अन्तर्गत राष्ट्रिय निम्न माध्यमिक विधालयमा २९ औ अन्तराष्ट्रिय अपांग दिवस-२०७७ कार्यक्रम शहिदनगर नगरपालिकाको समन्वयमा अस्ट्रेलिया एड र अस्ट्रेलियन लुथरेन को सहयोगमा असमान नेपालको आयोजकमा वडा नं.३ का वडा अध्यक्ष श्री नागेन्द्र प्रसाद मंडल ज्यूको अध्यक्षतामा शहिदनगर नगरपालिकाका नगर उपप्रमुख श्री शिला देवि कापर ज्यूको विशिष्ट आतिथ्यमा वडा अध्यक्ष श्री रामदेव मरिक ज्यूको आतिथ्यमा शिक्षा शाखा वाट श्री धनेश्वर सर ,स्वास्थ्य शाखा बाट राम शिकिल सर को आतिथ्यमा,आसमान नेपालका सरहरुको आयोजक्तामा र विभिन्न क्रमचारी,बुद्धिजिवि तथा फरक क्षमता भएको मानिसहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।