संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन


काठमाडौं । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले बुधवार (आज) देशभर जनसभा गर्ने भएको छ ।

संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई जनसभामा उपस्थित हुन आग्रह गरेका छन् ।

साथै आफूले कैलालीको टिकापुरमा हुने जनसभालाई सम्बोधन गर्ने डा भट्टराईले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button