नेपाल बन्द सफल पार्न शहिदनगरमा मशाल जुलुश
नेकपा प्रचण्ड-माधव समुहले बुधबार सांझ शहिदनगर मा मशाल जुलुश प्रदर्शन गरेकाे छ ।
असंवैधानिक कदम विरुद्ध पार्टीकाे केन्द्रिय संघर्ष समितिद्वारा घाेषणा गरिएकाे बिहिबारकाे नेपाल बन्द सफल बनाउन मशाल जुलुश प्रदर्शन
गरिएकाे काेण सभालाई सम्बाेधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य उदय बरबरिया यादवले असंवैधानिक कदम विरुद्धकाे बन्दकाे कार्यक्रम सफल बनाउन सम्पूर्ण उद्याेगी, व्यवसायी, शैक्षिक संस्था, यातायात व्यवसायीहरुलाई आग्रह गरे ।