पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना
पोखरा, माघ १ गते । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा सवारमा यात्रुको पहिचान खुलेको छ । दुर्घटनाग्रत विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो ।
त्यस्तै, विमानमा चालक दलका चारजना सदस्य, १० विदेशी नागरिक र ५८ नेपाली यात्रु रहेका छन् ।आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।
विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ । विमानमा रहेका यात्रुको सूची :