शहीदनगर नगरपालिकामा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन ।


जनकपुरधाम| फागुन ११ गते ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरेपछि सहिदनगर नगरपालिकाले खुसीयालीसहित दीप प्रज्वलन गरिएको छ ।

स्थानीय युवाहरु तथा नेताकार्यकर्ताहरुले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो ।

सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको सहिद नगरपलिका को प्रमुख उदय कुमार बरबरिया प्रतिक्रिया दिए ।

अदालतको यो फैसला ऐतिहासिक जित भएको भन्दै प्रतिक्रिया दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button