जनकपुरधाम वार्ड नम्बर १० मा प्रशान्त अरविन्द अध्यक्षको प्रत्यासी


जनकपुरधाम वार्ड नं १० मा एकीकृत समाजबादीबाट वार्ड अध्यक्षमा प्रशान्त अरविन्दको उम्मेदबारी दिने निश्चित भएको छ ।

उहाको एक स्वच्छ ,असल र इमान्दार ब्यक्तित्वको धनी हुनुहुन्छ भन्ने धारणा वार्ड नं १० को चिया पसल ,टोल र चौकमा भैरहेको छ ।

वार्ड नं १० मा, अमर साह लोसपा , मिथिलेश कर्ण कोंग्रेस मुख्य प्रतिद्वन्दी रहेको नटराज टाइम्सले आकलन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button