प्रदेश नंं २ मा खोप भण्डारनगृहको अभाव


प्रदेश नंं २ मा खोप भण्डारन गर्ने भण्डारगृहको अभाव भएका कारणले खोपको आप“र्तीमा समःया उत्पन्न भएको छ . खोप भण्डारन गर्ने चिःयान केन्द्रको निर्माणका लागि केन्द्र सरकारले प्रत्येक वर्ष रकम पठाएपनि जग्गाको व्यवःथापन नभएपछि रकम फ्रिज ह’दै आएको छ .


खोप पण्डारन केन्द्रको व्यवःथापन नभएका कारणले बन्न नसकेपछि खोपको आप“र्तीमा कहिले काही समःया भईरहेको प्रदेश ःवाःथ्य आप“र्ती व्यवःथापन केन्द्रका प्रम’ख डा. प्रमोद यादवले जानकारी दिन’ भयो . अहिले कोरोना वि?द्धको खोप आउने सम्भावना रहेको बेलामा खोप भण्डारन गृह नह’दा थप च’नौति थपिने अवःथा रहेको छ . जग्गाको व्यवःथापनका लागि पटक पटक प्रदेश सरकारसंग आग्रह ह’दा पनि हालसम्म जग्गा व्यवःथापन ह’न नसकेपछि केन्द्रको बजेट फ्रिज ह’ने गरेको केन्द्रका प्रम’ख डा. यादवले जानकारी दिन’ भयो .

खास गरेर कोरोना वि?द्धको खोप आएको खण्डमा यसको भण्डारन तथा वितरणमा ह’ने च’नौतिका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गर्दै आएको बताउदै जग्गा प्राप्तिका लागि ग’ठी संःथानसंग पनि छलफल भईरहेको भएपनि जग्गा प्राप्त ह’न नसकेको प्रम’खले जानकारी दिन’ भयो .

अहिले प्रदेश नंं २ को सिरहा तथा सप्तरी जिल्लामा प्रदेश नंं ! को खोप भण्डारन केन्द्र विराटनगरवाट तथा बाँकी रहेका धन’षा, महोत्तरी, सर्लाही, रौतहट, वातरा तथा पर्सा जिल्लामा प्रदेश नंं ३ वाट आप“र्ती ह’दै आएको छ .

कहिले काही भण्डारन गृहको अभावले अन्यत्रवाट खोप ल्याउदा समयमा आपूर्ती नभएपछि समस्या पनि उत्पन्न ह’ने गरेको धन’षा जिल्लाका स्वास्थ्य कार्यालयले जनाएको छ . खोपको समयमा भण्डारन तथा वितरण नभएको खण्डमा कतिपय खोपको ग’णवत्तामा पनि ह्रास आउने भएकाले प्रदेशमा नै खोप भण्डारन गृहको निर्माणमा ध्यान दिन ज?री रहेको स्वास्थ्य आपूर्ती केन्द्रका प्रमुख डा. यादवले जानकारी दिनु भयो .


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button