पश्चिम बंगाल केन्द्रविन्दु, काठमाडौंसम्म झड्का

भूकम्पको धक्का नेपालीका पूर्वी जिल्लालगायत काठमाडौंसम्म महसुस भएको छ


भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको छ ।

सोमबार राति ९ बजेर ४ मिनेटमा ५ दशमलब ८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का नेपालीका पूर्वी जिल्लालगायत काठमाडौंसम्म महसुस भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button