मानव बेचबिखन गर्ने एकजनालाई पक्राउ परेका छन्।


काठमाडौं : मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन गर्ने एकजनालाई पक्राउ परेका छन्। घरायसी कामको लागी दुबई लैजाने भनि ललाई फकाई पासपोर्ट मानव बेचबिखन गर्ने महोत्तरी खयरमारा गाविस- ४ घर भई काठमाडौं महानगरपालिका-७ चाहविल बस्ने मङ्गले तामाङ भन्ने जितबहादुर भुजेललाई ब्यूरोले पक्राउ गरेको हो। 

अनुसन्धानका क्रममा घरायसी काममा दुबई पठाउन लागेको नभई झुक्यानमा पारी भिजिट भिषा बनाई दुबई लगी बेचबिखन गर्न लागेको थाहा भएको खुलेको छ। प्रहरीले अभियुक्तलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button