सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता र गुनासो सुनवाई सम्बन्धि ४ दिने अभिमुखीकरण तालिम सम्पन्न ।


सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता र गुनासो सुनवाई सम्बन्धि ४ दिने अभिमुखीकरण तालिमको आज प्रथम दिन को कार्यक्रममा सहभागी भएका यस शहीदनगर नगरपालिका नगर प्रमुख श्री उदय कुमार बरबरिया यादव, प्रमुख प्रशासकीय अधिकृत श्री शत्रुध्‍न यादव,सबै वडाका अध्यक्ष र वडा सचिव लगाईत राष्ट्रिय वाणिज्य बैंक र सिटीजन्स इन्टरनेशन्ल बैंक का शाखा प्रमुख सामाजिक सुरक्षा शाखा बाट एम.आई.एस.अपरेटर श्री विष्णु देव यादव, एम.आई.एस.अपरेटर श्री विकेश कुमार यादव र फिल्ड सहायक दिलिप कुमार महरा तथा अन्य शाखाका कर्मचारीहरुलाई

ब्यक्तिगत घटना दर्ता सम्बन्धी ऐन,कानुन,महत्व,उदेश्य,प्रक्रिया जस्तो कुराहरुको जानकारी दिदैं । समाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना, दर्ता शिविर संन्चालन, अनलाइन र गुनासाे सुनवाई सम्बन्धि ४दिने अभिमुखीकरण तालीमको आज चौथौ र अन्तिम दिन को कार्यक्रममा सहभागी भएका यस शहीदनगर नगरपालिका अन्तरगतका सबै वडा सचिव तथा अन्य कर्मचारी सरहरूलाई सामजिक सुरक्षा दर्ता सम्बन्धी नयाँ थप, सच्याउने, लागत काटा, नविकरण, भरपाई, र प्रतिवेदन सम्बन्धी VERSP- MIS प्रणाली अनलाईन प्रयोगात्मक को अभ्यास गराउँदै सम्बन्धी ऐन, कानुन, महत्त्व, उदेश्य, प्रक्रिया, जस्तो कुराहरू स्लाइड को माध्यम ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button