२०३९ जना बालविकास गैरहेका बालबालिकाहरुलाइ चमत्कारि झोला

बर्दिबास !बर्दिबास नगरपालिकाको वडा न १४ को ६० घरधुरी रहेको नमुना बस्तीका बाल बालिका यतिखेर गाउको माछा पोखरी, घर आगन मा बरालिएर हिडिरहेको बेलामा चमत्कारि झोला हाम्रा बालबालिकाहरुको लागि चमत्कारि नै भएको छ मंजय सदाले भने,कोरोना भाइरसद्वारा सिर्जित विषम परिस्थितिको कारण विद्यालय तथा बालविकास केन्द्रहरु पूर्ण रुपमा बन्द गरियका छन् , जसको प्रतिकुल असर हाम्रा बालबालिकाहरुको सिकाइ निरन्तरतामा पर्न गएको कुरा हामि सबै लाइ थाहा छ /हाल बालबालिकाहरुको पठनपाठन / सिकाइमा देखिएको गहिरो खाडललाई कम गर्न बिद्यालयको मात्र एकल प्रयास प्रयाप्त नहुन सक्दछ

तसर्थ,बालबालिकाहरुको सिकाइमा पर्न गएको प्रतिकुल असरलाई कम गर्दै उनीहरुको सिकाइ र पढाइ लाइ प्रभावकारी र सिकाइ मुलक बनाउने उदाश्येले save the children र CFWA को सहकार्यमा संचालन भैरहेको Fostering playfull homes रमाइलो घर परियोजना अन्तर्गत बर्दिबास नगरपालिकाको ५२ वटा विद्यालयका जम्मा २०३९ जना बालविकास गैरहेका बालबालिकाहरुलाइ चमत्कारि झोला (Magic Bag )वितरण गरिएको सस्थाका कार्यकारी निर्देसक मिथलेश कुमार शाहले बताउनु भयो /चमत्कारि झोला (Magic Bag ) भित्र अछयपत्ती,अङ्कपत्ती,सेलेट,धुलो रहित चक,बल,अंक गोटी,बस्तु हरु छनौटगर्ने भाडा,रंगिन कार्डहरु ,विभिन्न रंग काउन्तर्हरु, बाल पुस्तकहरु,नेपाली भाषा र मैथली भाषा,लुडो,मैन कलर,पेन्सिल,र ब्याग सहित का सामाग्रीहरु बालबालिकाले प्राप्त गरेको झोला भित्र रहेको छ जुन बालबालिकाको सिकाइका लागि अत्यन्तै जरुरि रहेको
