प्रशान्त अरविन्दको नेतृत्वमा ४६ युवाहरु नेकपा (एकाकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन


नटराज टाइम्स ,जनकपुरधाम । आज जनकपुरधाम वार्ड नं-१० मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीको पार्टी अध्यक्ष तथा पूर्ब प्रधानमंत्री माधब कुमार नेपालको प्रमुख अतिथ्यमा चियापन तथा भेट कार्यक्रम सम्पन्न गरियो ।

जसमा प्रशान्त अरविन्दको नेतृत्वमा ४६ जना वार्ड नं-१० का युवाहरु पार्टी प्रवेश गरेका छन ।

उक्त कार्यक्रममा रामचंद्र झा , माधब कुमार नेपाल , श्री प्रसाद साह, मंत्री शत्रुघ्न महतो तथा मेयरका प्रत्यासी उम्मेदवार डॉ अजय झा सहित पार्टीका स्थायी, प्रदेश,केंद्र,तथा पोलिटब्यूरोका सदस्यहरुको उपस्तिथि रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button