नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति भण्डारीबाट शपथ


काठमाडौं, २५ कात्तिक । नवनियुक्त तिन प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सुदूरपश्चिम प्रदेशका देवराज जोशी र प्रदेश नं १ का परशुराम खापुङ्गलाई पद तथा गोपनीयताको शपथ खुवाएकि हुन् । तस्बिर रोशन सापकोटा÷रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button