माओवादी केन्द्रले तोकियो प्रदेश नं. २ का आठ वटै जिल्ला संयोजक ।
माओवादी केन्द्रले तोकियो प्रदेश नं. २ का आठ वटै जिल्ला संयोजक ।
नेकपा माओवादी केन्द्र प्रदेश नं. २ को मिति २०७८ कार्तिक १९ गते को पदाधिकारी बैठक बाट धनुषा जिल्ला को सह-इन्चार्ज मा क. झल्कु यादव , सर्लाही जिल्ला को सह-इन्चार्ज मा क. लोचन धिमाल , क. रामपृत राय रहने गरि विभिन्न जिल्लामा निम्न अनुसार जिल्ला समन्वय समितिको संयोजक तोकि जिम्मेवारी दिइएको छ ।
सप्तरी – उमेश कुमार यादव
धनुषा – दिपक यादव
महोत्तरी – तुलसी ढुँगाना
सिरहा – रामकुमार यादव
सर्लाही – कमल बुढाथोकी
रौतहट – देवेन्द्र पटेल
बारा – अनिल श्रेष्ठ
पर्सा – रामदरेश कुशवाहा
बिरगंज म.न.पा. – रहबर अन्सारी