माओवादी केन्द्र को महादिवेसन निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरे ।


नटराज टाइम्स

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २ सय ९९ केन्द्रिय समिति सदस्य चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।

नेपाल प्रज्ञा भवन जारी महाधिवेसनमा सकेसम्म सर्वसम्मत रुपमा केन्द्रिय सदस्य चयन गर्ने प्रयास जारी राखेको बेला निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको हो ।

केन्द्रिय नेतृत्व देखी प्रदेशस्तरसम्म सहमतिमा केन्द्रिय समिति बनाउने भन्दै पाँच बजेसम्मका लागि स्थगित कार्यक्रमका

बिचमा नै मतदाता नामावलीको सुचना टाँस गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button