इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषाको सचिवमा ईन्जिनीयर सँजय कुमार यादवलाई चयन ।


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् ईन्जिनीयरिँग सँगठन प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषाको सचिवमा ईन्जिनीयर सँजय कुमार यादवलाई चयन गरिएको छ ।

ईन्जिनीयर राजेश कुमार महतोको अध्यतामा ५१ सदस्यीय धनुषा जिल्ला समितिको सचिवमा सँजय कुमार यादव चयन भएका हुन् ।

धनुषाको शहिदनगरमा प्राविधिक तर्फ कार्यरत ईन्जियनीयर यादवलाई सचिवको लागि छनौट गरिएको हो । बुधबार भएको समितिको नयाँ कार्यसमिति छनौटमा उपाध्यक्ष ईन्जिनीयर सुनिल कुमार साह, सह सचिवमा शाहिल मण्डल र कोषाध्यक्षमा शालिनी झालाई चयन गरिएको हो ।

समितिको सचिवालय सदस्यहरुमा ईन्जिनीयर राजीव साह, प्रविण चौधरी, सोनाली ठाकुर, रन्धीर सिँह, श्याम सुन्दर यादव, सरोवर कुमार कापर लगायतकालाई चयन गरिएको छ । धनुषाको लागि पनि ५१ सदस्यीय समिति चयन गरिएको हो । धनुषाका पदाधिकारीहरुको पद र नामावली यस प्रकार छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button