Trending

लोक सेवा आयोग प्रदेश २ ले माग्यो कर्मचारी

लोक सेवा आयोग प्रदेश २


लोक सेवा आयोग प्रदेश २ ले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गरेको छ । आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ । 

 इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
सूचना विस्तृतमा हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button