महावीर युवा कमिटिको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


जनकपुरधामको श्री महावीर युवा कमिटिको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत आज पाचौ दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कमिटीकै सभाहलमा सम्पन्न रक्तदान कार्यक्रममा जनकपुरधामका १०० जना भन्दा बढिले रक्तदान गरेका छन ।

सो अवसरमा महिला शहिद पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा जनकपुरधामका महिला पत्रकारहरुलाई सम्मान गरेका छन ।

कमिटिका अध्यक्ष अजय गुप्ताको अध्यक्षता तथ मधेश प्रदेश सरकारका स्वास्थ्य तथ जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहजीको प्रमुख आतिथित्यमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button