शहिदनगर नगरपालिका ले माछा आपुर्ति श्रूंखलासम्बद्ध कल्स्टर स्तरिय बहुसरोकार १ दिने गोष्ठी सम्पन्न



आज मिति २०७७।०९।०८ गते बुधवारका दिन माछा आपुर्ति श्रूंखलासम्बद्ध कल्स्टर स्तरिय बहुसरोकार १ दिने गोष्ठीको आर्थिक तथा प्राविधिक सहयोग ग्रामिण उधम तथा विप्रेषण आयोजना-समूद्धि र शहिदनगर नगरपालिका धनुषाको आयोजक्तवमा शहिदनगर नगरपालिकाका नगर प्रमुख श्री उदय कुमार बरबरीया यादव ज्यूको प्रमुख आतिथ्यमा र प्रमुख प्रशासकिय अधिकृत श्री सत्रूघ्न यादव ज्यूको आतिथ्यमा कार्यक्रम समापन गरीयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button